नियम २५
नियुक्ति बदर हुन सक्ने
कुनै सैनिक व्यक्तिमा यस नियमावली बमोजिमको योग्यता नभएको वा नरहेको प्रमाणित भएमा निजको नियुक्ति बदर हुन सक्नेछ ।